ठुला भनिएका क्याम्पसमा भने निर्वाचन हुन सकेन

काठामाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका झण्डै २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भईरहेको छ । ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिकसहित झण्डै २ सय क्याम्पसमा आज निर्वाचन भई रहेको केन्द्रिय निर्वाचन समितिले जानकारी दिएको हो । काठमाडौं उपत्यकाका सानोठिमी, भक्तपुर वहुमुखी क्याम्पस, पूल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनिययिरङ क्याम्पसमा निर्वाचन भइरहेको छ । … Continue reading ठुला भनिएका क्याम्पसमा भने निर्वाचन हुन सकेन